SHARE
बुटवल टुडे · मङगलबार २९ बैशाख २०८३ ०८:०३ AM · 1 मिनेट पढाइ

सदनमा निदाएको आरोपबारे अर्थमन्त्री भन्छन् : मोबाइलमा म्यासेज हेर्दै थिएँ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा आफू निदाएको आरोपको खण्डन गरेका छन् ।