SHARE
बुटवल टुडे · मङगलबार २९ बैशाख २०८३ ०८:२८ AM · 1 मिनेट पढाइ

फिल्म ‘लालीबजार’ मुद्दामा सर्वोच्चले विपक्षीलाई छलफलमा बोलायो

सर्वोच्च अदालतले फिल्म ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै दायर गरिएको रिटमाथि सुनुवाइ गर्दै विपक्षीहरूलाई छलफलका लागि बोलाउन आदेश दिएको छ ।