SHARE
बुटवल टुडे · मङगलबार २९ बैशाख २०८३ ०८:३८ AM · 1 मिनेट पढाइ

राजनीति गर्ने भए शिक्षकहरूले मार्कर छोड्नुपर्छ : शिक्षामन्त्री पोखरेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा रहेका कमजोरी सुधार गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।