SHARE
बुटवल टुडे · मङगलबार २९ बैशाख २०८३ ०८:४२ AM · 1 मिनेट पढाइ

अर्घाखाँचीमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, २२ घाइते 

अर्घाखाँचीको पाणिनी ८, दुर्गाफाट कुडुलेमा बस दुर्घटना भएको छ । दुर्घटनामा परि  २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।