बर्दघाटको अवधारणा: सबै सामुदायिक विद्यालय डिजिटलाईज हुँदै
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित “सबै विद्यालय डिजिटलाईज” अभियान अगाडि बढाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
