शून्य समय: विविध विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको शून्य समयमा आफ्ना धारण राख्ने सांसदहरूले वर्षायाम सुरु भएकाले बाढी पहिरो, डुबान रोकथाम गर्नुपर्ने, स्वास्थ्य शिक्षालगायत विषयमा सरकारको ध्यानाकर्षण गएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
