SHARE
बुटवल टुडे · मङगलबार २९ बैशाख २०८३ १०:४१ AM · 1 मिनेट पढाइ

पाकिस्तानमा ३ महिनामा ३७० जना भन्दा बढी अफगान नागरिक मारिए:  राष्ट्रसङ्घ

चालु वर्षको पहिलो तीन महिनामा सरकारी सेना र पाकिस्तानबिचको द्वन्द्वमा कम्तीमा ३७२ जना अफगान नागरिक मारिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ ।