SHARE
बुटवल टुडे · मङगलबार २९ बैशाख २०८३ ११:१० AM · 1 मिनेट पढाइ

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको हो: संयोजक दाहाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्व प्रधानमन्त्री  पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले विगतका आन्दोलन र क्रान्तिबाट प्राप्त उपलब्धिको रक्षा गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी सरकारको भएको बताएका छन् ।