SHARE
बुटवल टुडे · मङगलबार २९ बैशाख २०८३ ११:३९ AM · 1 मिनेट पढाइ

अर्घाखाँचीमा बस दुर्घटना : ४ जनाको मृत्यु

अर्घाखाँचीको पाणिनी गाउँपालिका–८, दुर्गाफाँट कुडुलेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।