SHARE
बुटवल टुडे · मङगलबार २९ बैशाख २०८३ १२:१७ PM · 1 मिनेट पढाइ

एसइई २०८२ को नतिजा आएपछि अब के पढ्ने ?

नेपालमा माध्यमिक शिक्षा परीक्षा (एसइई) केवल एउटा परीक्षा मात्र होइन, विद्यार्थीको शैक्षिक यात्राको महत्वपूर्ण मोड पनि हो।