SHARE
बुटवल टुडे · मङगलबार २९ बैशाख २०८३ ०४:३८ PM · 1 मिनेट पढाइ

पाँच महिनामा एक लाखभन्दा बढी विदेशी नागरिक ट्र्याकिङमा

काठमाडौँ । अध्यागमन विभागले विदेशी नागरिक अनुगमन प्रणाली ९एफएनएमआइएस० कार्यान्वयनको प्रगतिबारे समीक्षा गरेको छ ।आज आयोजित छलफलमा हालसम्म होटल, एजेन्सी, आन्तरिक विमान कम्पनी र विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने एक हजार ५ सय ४३ वटा सेवा प्रदायक यस प्रणालीमा आबद्ध भएका विभागले जानकारी दिएको हो ।