SHARE
बुटवल टुडे · मङगलबार २९ बैशाख २०८३ ०५:०६ PM · 1 मिनेट पढाइ

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा एसइईमा ननग्रेडेड अनुत्तीर्ण भएकाहरुका लागि आगामी असार १ गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्नेभएको छ ।