बुटवलको आर्थिक पुनर्जीवनका लागि सांसद भुसालको जोड
काठमाडौं । रास्वपाकि सासंद मञ्जु भुसालले बुटवलको आर्थिक अवस्था कमजोर बन्दै गएको भन्दै सरकारले आगामी बजेट तथा विकास कार्यक्रममार्फत विशेष योजना ल्याउनुपर्ने माग गरेकी छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बुटवल देशकै ठूलो व्यापारिक हब भए पनि लुम्बिनी प्रदेशको राजधानी दाङ सारिएपछि आर्थिक गतिविधि चलायमान हुन नसकेको बताइन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
