SHARE
बुटवल टुडे · बुधबार २३ बैशाख २०८३ ०२:११ AM · 1 मिनेट पढाइ

अतिक्रमण हटाउँदै बुटवल: डोजरमुनि थिचिएको जनजीविका

बुटवल उपमहानगरपालिकाले २०५६ सालको सडक मापदण्ड अनुसार सडक विस्तार र व्यवस्थापन सँगै सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउने अभियान औपचारिक रूपमा अघि बढाएको छ ।