SHARE
बुटवल टुडे · बुधबार २३ बैशाख २०८३ ०२:४० AM · 1 मिनेट पढाइ

सीमा समस्याको समाधान गर

महाकाली पूर्वको लिपुलेक हुँदै कैलाश मानसरोवरको यात्रा सञ्चालन गर्ने भारत–चीनको सहमतिप्रति नेपाल सरकारले मात्रै होइन, विभिन्न राजनैतिक दलहरूले समेत तीव्र असन्तुष्टि जनाएका छन् ।