SHARE
बुटवल टुडे · बुधबार २३ बैशाख २०८३ ०३:०७ AM · 1 मिनेट पढाइ

‘आजको निर्णयले भोलि पछुताउनु नपरोस्’ 

धनी होस् या गरिब, सहरमा बस्ने होस् या गाउँमा, पढ्ने विद्यार्थी होस् या काम गर्ने व्यक्ति हामी सबैसँग समय छ । हामी सबैलाई दिनको २४ घण्टा नै दिइएको छ ।