SHARE
बुटवल टुडे · बुधबार २३ बैशाख २०८३ ०५:२० AM · 1 मिनेट पढाइ

आजको मौसमः लुम्बिनी, कोशी, मधेस लगायतका अन्य प्रदेशमा वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ ।