SHARE
बुटवल टुडे · बुधबार २३ बैशाख २०८३ ०५:३२ AM · 1 मिनेट पढाइ

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु पाँच हजार ८०० र चाँदी रु १७५ ले बढेको हो ।