SHARE
बुटवल टुडे · बुधबार २३ बैशाख २०८३ ०६:४१ AM · 1 मिनेट पढाइ

टेक्सासमा गोली हानाहान, दुई जनाको मृत्यु, तीन घाइते

अमेरिकाको टेक्सास स्थित डलासको उत्तरमा रहेको सपिङ सेन्टर नजिकै भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ ।