SHARE
बुटवल टुडे · बुधबार २३ बैशाख २०८३ ०९:२० AM · 1 मिनेट पढाइ

मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान

मध्यपूर्वमा बढ्दो तनावबिच चीनले तत्काल र पूर्ण रूपमा लडाइँ अन्त्य गर्न आह्वान गर्दै सबै पक्षलाई शान्ति वार्तामा फर्कन आग्रह गरेको छ ।