SHARE
बुटवल टुडे · बुधबार २३ बैशाख २०८३ ०९:५३ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ६४ अङ्कले घटेर दुई हजार ७११ दशमलव २२ बिन्दुमा कायम भएको हो ।