SHARE
बुटवल टुडे · बुधबार २३ बैशाख २०८३ १०:०९ AM · 1 मिनेट पढाइ

अबदेखि पाल्पाबाटै चारपाङ्ग्रे सवारी चालक अनुमति पत्र जारी हुने

अबदेखि पाल्पाबाटै हलुका सवारीसाधन अनुमति पत्र (लाइसेन्स) लिन सकिने भएको छ ।