हुरीले २ बिघाको केरा खेतीमा क्षति
यही वैशाख २० गते गएको ठुलो हावाहुरीले घोराही उपमहानगरपालिका–१२ मा लगाएको दुई बिघा केरा खेतीमा ठुलो क्षति गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
