SHARE
बुटवल टुडे · बुधबार २३ बैशाख २०८३ १०:५१ AM · 1 मिनेट पढाइ

विजयनगर पूर्ण खोप सुनिश्चित

कपिलवस्तु जिल्लामा पूर्ण खोप सुनिश्चित गर्ने अभियानले गति लिएको छ । यसअन्तर्गत विजयनगर गाउँपालिका बुधबार पूर्ण खोप सुनिश्चित घोषणा गरिएको पाँचौँ पालिका बनेको छ ।