बुटवल उपमहानगरपालिकामा युवा रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत तालिम शुभारम्भ
बुटवल उपमहानगरपालिकाले युवा लक्षित रोजगार प्रवर्द्धन कार्यक्रम अन्तर्गत ग्राफिक डिजाईनिङ, एकाउन्टिङ तथा अफिस टुल्स सम्बन्धी तालिमको औपचारिक शुभारम्भ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
