SHARE
बुटवल टुडे · बुधबार २३ बैशाख २०८३ १२:०९ PM · 1 मिनेट पढाइ

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

काठमाडौँको कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा धारिलो हतियार प्रयोग गरी आज एक युवकको हत्या भएको छ ।