SHARE
बुटवल टुडे · बुधबार २३ बैशाख २०८३ ०३:२८ PM · 1 मिनेट पढाइ

आयोग खारेजीले रुपन्देहीका , हजारौँ सुकुम्बासी अन्योलमा

बुटवल । बर्षौ देखी भूमि कूरेर बसेका नागरिकहरुमा सरकारले गरेको निर्णयले निराशा छाएको छ । नेपाल सरकारले भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय गरेपछि रुपन्देही जिल्लामा लालपूर्जा वितरणको अन्तिम चरणमा रहेका हजारौँ भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी प्रभावित भएका छन्।