बालेन्द्र सरकारलाई भुसालको चेतावनी : शक्तिको तुजुक नदेखाउनुस्
काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले वर्तमान सरकारलाई आफ्ना कमजोरी सुधार्न आग्रह गर्दै असफलताको बाटोमा नजान चेतावनी दिएका छन्। बुधबार माइतीघरमा आयोजित खुला पत्रकार सम्मेलनमा उनले बालेन्द्र शाह नेतृत्वको सरकारलाई संयमता अपनाउन सुझाव दिएका हुन्। भुसालले सरकार गठन भएको डेढ महिना नबित्दै जनतामा निराशा र त्रासको वातावरण देखिन थालेको टिप्पणी गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
