लुम्बिनीमा मगर र थारु भाषा सरकारी कामकाजमा लागू गर्न माग
बुटवल । लुम्बिनी प्रदेशमा मगर र थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन माग गरिएको छ। बुधबार विभिन्न आदिवासी जनजाति संघ–संस्थाले मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष भाषा, संस्कृति र पहिचानसँग सम्बन्धित माग राख्दै ज्ञापनपत्र बुझाएका हुन्। नेपाल मगर संघ लुम्बिनी प्रदेश समितिले मगर भाषालाई प्रदेशस्तरका सरकारी कामकाजको भाषाका रूपमा लागू गर्न माग गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
