थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ सम्पन्न
रोल्पा । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा रोल्पाको थवाङमा वैशाख १९ र २० गते ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ भव्यताका साथ सम्पन्न भएको छ। ‘प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उत्सवले देशभरका प्रगतिशील साङ्गीतिक धाराका कलाकार र सर्जकहरूलाई एकै थलोमा उभ्याएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
