SHARE
बुटवल टुडे · बिहीबार २४ बैशाख २०८३ ०१:५८ AM · 1 मिनेट पढाइ

छुट्टिए घर, जोडिए मन

समयसँगै संयुक्त परिवारको संरचना खुम्चिँदै गएको छ । एउटै छानामुनि पुस्तौँदेखि सँगै बस्ने चलन बिस्तारै कमजोर बन्दै जाँदा चाडपर्वमा मात्र भेटघाट हुने प्रवृत्ति बलियो बनेको छ ।