SHARE
बुटवल टुडे · बिहीबार २४ बैशाख २०८३ ०२:१६ AM · 1 मिनेट पढाइ

२४ सय बिघाभन्दा बढी जमिन कब्जामा

दाङ जिल्लामा सरकारी, सार्वजनिक तथा संस्थागत जग्गा अतिक्रमणको समस्या भयावह बन्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ ।