SHARE
बुटवल टुडे · बिहीबार २४ बैशाख २०८३ ०४:११ AM · 1 मिनेट पढाइ

राष्ट्रिय पोषण लेखाजोखा अभियान सफल पारौँ

“समयमै पहिचान र सही उपचार कुपोषण मुक्त पुस्ताको आधार” भन्ने मूल नाराको साथमा देशभर राष्ट्रिय पोषण लेखाजोखा अभियान सञ्चालन भइरहेको छ ।