कतारमा “बृहत् रक्तदान” कार्यक्रम हुँदै
कतारमा "बृहत् रक्तदान" कार्यक्रम हुने भएको छ। रोयल नेपाल युथ एसोसिएसन (ठकुरी ग्रुप) कतारले "१३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
