SHARE
बुटवल टुडे · बिहीबार २४ बैशाख २०८३ ०४:२८ AM · 1 मिनेट पढाइ

गाउँमै विशेषज्ञ सेवा: धातिवाङमा निःशुल्क स्वास्थ्य शिविर, ३ सय बढी लाभान्वित

अर्घाखाँचीको पाणिनी गाउँपालिका–६ धातिबाङमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ३ सयभन्दा बढी स्थानीयले प्रत्यक्ष लाभ लिएका छन् ।