SHARE
बुटवल टुडे · बिहीबार २४ बैशाख २०८३ ०५:४८ AM · 1 मिनेट पढाइ

लागु औषधसहित २ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाँके र तनहुँबाट लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।