SHARE
बुटवल टुडे · बिहीबार २४ बैशाख २०८३ ०६:११ AM · 1 मिनेट पढाइ

इजाजत नभएका बन्दुक बरामद

म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ थान भरुवा बन्दुक बरामद भएको छ ।