SHARE
बुटवल टुडे · बिहीबार २४ बैशाख २०८३ ०६:३६ AM · 1 मिनेट पढाइ

धादिङ केन्द्रविन्दु भएर भूकम्प

धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प भएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।