SHARE
बुटवल टुडे · बिहीबार २४ बैशाख २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

बिटुमिन अभाव र इन्धन वृद्धिले कालोपत्रे योजना प्रभावित, निर्माण व्यवसायी मारमा 

देशभर सडक कालोपत्रे निर्माणमा प्रयोग हुने मुख्य कच्चा पदार्थ बिटुमिनको अभाव भएपछि विभिन्न विकास आयोजना प्रभावित हुन थालेका छन् ।