SHARE
बुटवल टुडे · बिहीबार २४ बैशाख २०८३ ०७:१६ AM · 1 मिनेट पढाइ

इजरायलले गाजामा जानाजान कुपोषणको सङ्कट निम्त्याएको छ : एमएसएफ

अन्तराष्ट्रिय आपतकानिल मानविय चिकित्सा सेवा (एमएसएफ) ले इजरायले गाजामा खानालगाएतका अत्यावश्यक सहायतामा प्रतिबन्ध लगाई जानाजान सङ्कट निम्त्याएको बताएको छ ।