SHARE
बुटवल टुडे · बिहीबार २४ बैशाख २०८३ ०७:३७ AM · 1 मिनेट पढाइ

दोस्रो दक्षिण एसिया व्यापार मेला सुरु

दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ आजदेखि ‘दोस्रो दक्षिण एसिया व्यापार मेला २०६२’ सुरु भएको छ ।