SHARE
बुटवल टुडे · बिहीबार २४ बैशाख २०८३ ०९:१६ AM · 1 मिनेट पढाइ

नेपाल ‘ए’ ले स्कटल्यान्डलाई दियो २७८ रनको लक्ष्य

आजदेखि सुरु भएको त्रिकोणात्मक एक दिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ टोलीले  स्कटल्यान्डको राष्ट्रिय टोलीलाई जितका लागि २७८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।