SHARE
बुटवल टुडे · बिहीबार २४ बैशाख २०८३ ०९:४५ AM · 1 मिनेट पढाइ

सरकार विरुद्ध रुपन्देहीका सुकुम्वासी जनता आन्दोलनमा (फोटो फिचर)

नेपाल सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाउने निर्णय गरेको विरोधमा बुटवलमा हजारौँको सङ्ख्यामा विरोध रयाली गरेका छन् ।