SHARE
बुटवल टुडे · बिहीबार २४ बैशाख २०८३ १०:३० AM · 1 मिनेट पढाइ

नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत ८ परियोजना सञ्चालनमा

गण्डकी प्रदेशका छ जिल्लाका आठ स्थानीय तहमा नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत आठ परियोजना सञ्चालनमा ल्याइएको छ ।