सुकुम्वासी बस्तीबाट नमुना गाउँतर्फ: बर्दियाको टेसनपुरमा ‘फोर बेटर मोडल भिलेज’ अभियान सुरु
बढैयाताल गाउँपालिका–९ टेसनपुरको सुकुम्वासी तथा मुक्त कमैया बस्ती अब नयाँ पहिचानतर्फ अघि बढ्न थालेको छ । वर्षौँदेखि अभाव र सङ्घर्षमा बाँचेका स्थानीयको जीवनस्तर सुधार गर्ने लक्ष्यसहित यहाँ ‘फोर बेटर मोडल भिलेज’ कार्यक्रम सुरु गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
