घरमै राहदानी पुर्याउन तयार छन् ‘हल्कारा’
दश दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबिच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भए अनुरुप सेवाग्राहीको घरमै राहदानी पु¥याउन ‘हल्कारा’ तयारी अवस्थामा छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
