SHARE
बुटवल टुडे · बिहीबार २४ बैशाख २०८३ ११:५१ AM · 1 मिनेट पढाइ

‘दोस्रो राष्ट्रिय पाककला प्रतियोगिता’ आगामी जेठमा

नेपाली खानाको मौलिकता, विविधता र सांस्कृतिक पहिचानलाई संरक्षण र अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित दोस्रो राष्ट्रिय पाककला प्रतियोगिता हुने भएको छ ।