SHARE
बुटवल टुडे · बिहीबार २४ बैशाख २०८३ ०३:०४ PM · 1 मिनेट पढाइ

लुटेराविरुद्ध साहसिक प्रतिकार गर्ने शाक्यलाई आइजिपि कार्कीको सम्मान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले लुटपाटको प्रयासलाई साहसपूर्वक विफल पार्ने सञ्जिता शाक्यलाई सम्मान गरेका छन्। काठमाडौं महानगरपालिका–२४ तुछेनानी गल्लीस्थित नैना एण्ड ईशान ज्वेलर्समा गत वैशाख १७ गते दुई जना व्यक्तिले पेस्तोल देखाई लुटपाट गर्ने उद्देश्यले आतंक सिर्जना गरेका थिए।