सुकुम्बासी समस्या समाधानमा जनताको पक्षमा छु : सासंद भुसाल
बुटवल । पछिल्लो समय देशभर सुकुम्बासी, अव्यवस्थित बसोबासी र भूमिहीनको विषयलाई लिएर आन्दोलन चर्किँदै गएको छ। यसैबीच सुरक्षित आवासको अवधारणा सहित सरकारले नयाँ कार्ययोजना अघि सारेको जनाएको छ। देशका विभिन्न स्थानहरूमा भूमिअधिकार सम्बन्धी आन्दोलन तीव्र बन्दै गएको सन्दर्भमा बुटवलमा पनि आज जनप्रदर्शन भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
