एमआरपी विवाद समाधानपछि भन्सार जाँचपास पुनः सुरु
काठमाडौँ । आयातित वस्तुमा भन्सार बिन्दुमै अधिकतम खुद्रा मूल्य एमआरपी अनिवार्य गर्ने सरकारी कडाइपछि उत्पन्न भएको व्यापारिक अवरोध अन्ततः सहमतिमा पुगेको छ। विवाद चर्किएसँगै नाकामा रोकिएका मालवाहक ट्रकहरू अहिले क्रमशः भन्सारबाट छुट्न थालेका छन्। भन्सार विभाग र व्यवसायीबीच भएको सहमतिपछि बुधबारदेखि वीरगञ्ज, विराटनगर लगायत प्रमुख नाकाहरूमा जाँचपास प्रक्रिया पुनः सुरु गरिएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
